Home News Nepal हत्यारालाइ फाँसी दे …सबैले भन्नुस फाँसी दे फाँसी दे

हत्यारालाइ फाँसी दे …सबैले भन्नुस फाँसी दे फाँसी दे

SHARE

बालिका निर्मला पन्तका हत्या अभियुक्त सार्वजनिक..! पक्राउ परेका युवा दिलिपसिंह विस्टलाई सार्वजनिक गर्दै प्रहरी ।

कन्चनपुर : कन्चनपुरमा १३ वर्षीया बालिका निर्मला पन्तलाई बलात्कारपछि हत्या गरेको अभियोगमा पक्राउ परेका एक युवालाई प्रहरीले सार्वजनिक गरेको छ ।

पक्राउ परेका भीमदत्त नगरपालिका–१९ बस्ने दिलिपसिंह विस्टलाई जिल्ला प्रहरी कार्यालय कन्चनपुरमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिएको हो । उनलाई निर्मलाको हत्या भएको २५ औँ दिनपछि प्रहरीले घटनास्थल आसपासको क्षेत्रबाट पक्राउ गरेको थियो । बलात्कारि लाइ फासी दे।।

Comments

comments