Home Entertainment Bollywood सोनम कपुरले खोलिन बेडरुमको गोपनियता, उनलाई …मनपर्छ

सोनम कपुरले खोलिन बेडरुमको गोपनियता, उनलाई …मनपर्छ

SHARE

बलिउड अभिनेत्री अन्तरंग कुरा सामान्य ढंगबाट प्रस्तुत गर्ने सेलिब्रेटीका रुपमा चर्चित छिन् । उनी पोर्न फिल्मदेखि समलिंगी सम्बन्धका बारेमा खुलेर बोल्ने गर्छिन् ।

पछिल्लो पटक भने उनले बेडरुपमको गोपनियता नै भंग गरेकी छन् । उनले श्रीमान श्रीमतीबीच हुने शारीरक सम्बन्धबारे मिडियामा खुलेर बोलेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

एक कार्यक्रमा उनले अन्तर्वार्ता दिनेक्रममा बेडरुपमो गोपनियता भंग गरेकी हुन् । समाचारअनुसार उनले एक प्रश्नको जवाफ दिँदै सेक्सका लागि फोर प्ले भन्दा डर्टी टाक्स मन पर्ने र यसले आफूलाई उत्साहित गर्ने बताएकी छन् । उनले यी सबै बत्तिको उज्यालोमा हुनेसमेत उनले बताएकी छन् ।

सोनमले कार्यक्रममा आफ्ना श्रीमान आनन्द आहुजासँग कसरी प्रेम भयो भन्नेबारे पनि खुलासा गरेकी छन् । उनका अनुसार आनन्दले उनलाई आफ्ना सार्थीका लागि पटाउन चाहन्थे र फिल्म प्रेम रतन धन पायोको समयमा उनले साथीहरुसँग पनि भेट गराएका थिए ।

तर, साथीले भन्दा आनन्दले नै सोनमसँग धेरै समय बिताए । यसपछि फोनमा कुरा सुरु भयो अनि आनन्दले नै बिहेको प्रस्ताव राखे ।

सोनमले ८ मे २०१८ मा आफ्ना ब्वायफ्रेण्ड विजनेशम्यान आनन्द आहुजासँग बिहे गरेकी थिइन् । आहुजाको कम्पनीले वार्षिक टनओभर ४५० मिलियन रुपैयाँ गर्दै आएको बताइएको छ ।

Comments

comments