Home News Business सातै प्रदेशले आज बजेट ल्याउदै ।

सातै प्रदेशले आज बजेट ल्याउदै ।

SHARE

नेपाल संघीयतामा गए पश्चात् पहिलोपटक सात ओटै प्रदेश हरुले आज बजेट ल्याउदै छ्न ।

केन्द्रिय सरकारको १३•८ प्रतिशत सहित अरु आफ्नै आन्तरिक स्रोतबाट मिलाएर आर्थिक वर्ष २०७५-७६ का लागि बजेट ल्याउने भएका हुन ।

आज ल्याउन लागेको बजेटमा प्रत्येक प्रदेशका आ-आफ्नै प्राथमिकता का क्षेत्रहरू रहेका छ्न ।

प्रदेश नम्बर ४ ले सबैभन्दा बढी करिब ४० अर्व रुपैया बराबरको बजेट ल्याउने तयारी गरेको छ भने सबै भन्दा कम प्रदेश नम्बर ७ को २४ अर्व रहेको छ । त्यस्तै गरि प्रदेश १ ले ३५ अर्व, प्रदेश २ ले ३० अर्व , प्रदेश ४ ले २६ , प्रदेश ५ ले ३० तथा प्रदेश ६ ले करिब २५ अर्व हराहारिको बजेट ल्याउने तयारी गरेका छ्न ।

यसै बिच प्रदेश सात को सरकारले कृषि को व्यावसायिकरण , सडक निर्माण ,खानेपानी , सिचाइ , पर्यटन बिकास तथा जलविद्युत बिकासलाई मुख्य प्राथमिकतामा राखेको छ ।

Comments

comments