Home Entertainment विनयले माया पाउन सृष्टिको लागि आफ्नो कान नै काटिदिए । ( भिडियो...

विनयले माया पाउन सृष्टिको लागि आफ्नो कान नै काटिदिए । ( भिडियो सहित )

SHARE

यति बेला नेपालि फिल्म बजारमा प्रेम कहानिमा आधारित फिल्म ‘ रोमियो एण्ड मुना ’ को ट्रेलर सार्वजनिक भएको छ ।

विनय श्रेष्ठ र सृष्टि श्रेष्ठको अभिनय रहेको चलचित्र ‘ रोमियो एण्ड मुना ’ को ट्रेलरमा मुना पाउनकै लागि रोमियोले कान काटेको दृश्यले झनै मनोरञन प्र्दान गरेको छ । टेलरमा विनय श्रेष्ठ ( रोमियो )ले सृष्टि श्रेष्ठ (मुना )का लागि लागि आफ्नो कानै समेत काटेका छन ।

विनय श्रेष्ठद्वारा लिखित कथामा अधारित फिल्म ‘ रोमियो एण्ड मुना ’ को निर्देशन नरेश कुमार केसी ले गरेका छन ।

विनय श्रेष्ठ र सृष्ट्रि श्रेष्ठको अलावा सुस्मा कार्की, प्रज्जवल सुजल गिरी सुरक्षा पन्तले अभिनय रहेको चलचित्रलाई साउन ११ गते प्रदर्शनमा आउने भ​एको छ ।

Comments

comments