Home Entertainment Bollywood मंबईमा आज निक र प्रियंकाको इन्गेजमेन्ट पार्टी

मंबईमा आज निक र प्रियंकाको इन्गेजमेन्ट पार्टी

SHARE

बलिउड अभिनेत्री प्रियंका चोपडा र अमेरिकी गायक निक जोनसको इन्गेजमेन्ट पार्टी आज मुंबईमा हुँदैछ। पार्टीमा सहभागी हुन् निककी आमा र बाबु बिहीबार मुंबई आइसकेका छन्। पार्टीका लागि प्रियंकाले साथी र नजिकका आफन्तलाई निमन्त्रणा दिएकी छिन्। अहिलेसम्म औपचारिक लिस्ट भने सार्वजनक गरिएको छैन्। तर ती व्यक्तिको नामका बारेमा भने चर्चा सुरु भइसकेको छ, जुन प्रियंकाको इन्गेजमेन्ट पार्टीमा सहभागी हुँदैनन्। सलमान खान पछिल्लो समय आफ्नो आउँने फिल्म भारतको छायांकनको शिलशिलाका क्रममा माल्टामा रहेका छन्। यस कारण उनी प्रियंकाको पार्टीमा सहभागी हुन पाउँदैन्। प्रियंकाले पनि यो चलचित्रमा काम गर्ने तय भइसकेका बेला उनले अन्तिम समयमा चलचित्र नगर्ने निणर्य गरेकी थिइन्। शाहरुख खान प्रियंकाका नजिकका रिश्तेदार मानिन्छन्। तर पनि उनी प्रियंकाको पार्टीमा शामेल हुने छैनन्। किनकी उनी यो बेला फिल्म जीरोको छायांकनमा व्यस्त छन्। त्यही कारण उनका परिवारै क्यालिफोर्नियामा छन्। रणबीर कपुर पछिल्लो समय बुल्गारियामा आफ्नो आउने फिल्म ब्रह्मास्त्रको छायांकनमा व्यस्त छन्। अनुष्का प्रियंकाकी निकै मिल्ने साथी हुन्। तर पनि उनी प्रियंकाको इन्गेजमेन्ट पार्टीमा सहभागी हुने छैनिन्। किनकी उनी अहिले लण्डनमा छिन्।

Comments

comments