Home Entertainment गिटी-बलुवा बोकेर हुर्कांएको छोरीले जब नेपाल हल्लायो, रोकिएनन आँशु !

गिटी-बलुवा बोकेर हुर्कांएको छोरीले जब नेपाल हल्लायो, रोकिएनन आँशु !

SHARE

सर्लाहीकी १८ वर्षीया कविता नेपाली नेपालकै पहिलो डान्सिङ सुपरस्टार बनेकी छन्। एपी वान टेलिभिजनद्वारा आयोजित अन्तर्राष्ट्रिय डान्सिङ रियालिटी सो ‘बुगीवुगी’को फाइनल राउन्डमा आफ्ना अन्तिम दुई प्रतिस्पर्धीलाई उछिन्दै उनले उक्त उपाधि चुमेकी हुन्। उपाधिसँगै उनले नगद २५ लाख पनि जितिन्।

फ्रस्ट रनरअप प्रगती पुन बनिन् भने सेकेन्ड रनरअप सरोज मोक्तान भए । प्रगतिले ६ लाख जितेकी छिन् भने सरोजले चार लाख नगद पाएका छन् । बुगीवुगीका लागि अनलाइन अडिसनमार्फत् देशभरबाट तीन हजार डान्सर सहभागी थिए।

Comments

comments